काभ्रे। जिल्लाको विकट महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकामा अनुगमनमा गएको जिल्ला स्थित टोलीले नागरिकलाई सहज सेवा दिन गुनासाहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नागरिकहरुले गुनासा नै गुनासा सुनाएपछि जिल्लास्तरीय टोलीले सूची र तालिका तयार गरी नागरिकका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्षद्धय कान्छालाल जिम्बा र इन्द्रबहादुर थिङ्गसहित पालिकाका नागरिकहरुले […]