दमक: एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा ४० किलोको मालाले सम्मान गरिएको छ।
मंगलबार दमक नगरपालिकाले नगरपालिका कार्यालय परिसरमा गरिएको बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीसहित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले उक्त माला लगाइदिएर सम्मान गरेका हुन्।
कार्यक्रममा झा...