काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पूँजीको लगानी पूँजीबजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन् । पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना रहेको उनले बताए । नेपालको सेयरबजार निरन्तर ओरालो लागिरहेको समयमा प्रचण्डले यस्तो सार्वजनिक अभिव्यक्ति दिएका हुन् । माओवादी केन्द्रका सबै प्रदेशको […]