काठमाडौंँ- निरन्तर ओरालो लागेको सेयरबजार यो साता पनि गिरावट देखिएको छ । साताभरमा सेयर बजार परिसूचक ५२ अंकले झरेको हो । साताभरको कारोबार पश्चात नेप्से परिसूचक २.५७ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार पश्चात २०२२.६२ मा रहेको परिसूचक यस साताको अन्तिम कारोबार पश्चात १९७०.६२ मा झरेको छ। निरन्तर ओरोलो लागेको सेयर ...