काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता आवश्यक पर्छ भन्ने विषयको टुङ्गो सार्वभौम संसदले मात्रै लगाउन सक्ने स्पष्ट पारेको छ । प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल भए लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको पूर्वाधार निर्माण र विकासमा सहायताले महत्त्वपूर्ण भूमिका खेलेको जनाएको हो । ‘हाम्रो राष्ट्रिय हित र […]