माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव देव गुरुङ

१८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन् । आइतबारको पदाधिकारी बैठकपछि संवाददाताहरुसँग बोल्दै उनले सरकार गठनका लागि मा सत्तारुढ गठबन्धनको विकल्प नखोजेको बताए । ‘अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भएको छैन, गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भइहाल्यो’ उनले भने । सत्तारुढ गठबन्धनमा […]

सम्बन्धित सामग्री

देव गुरुङ उड्न ठिक्क पर्दा बेलायतमा कार्यक्रम नै स्थगित

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ बेलायत जान तयार भएका बेला उनलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको कार्यक्रम नै स्थगित भएको छ । माओवादी केन्द्रको बेलायतस्थित प्रवासी संगठन जनप्रगतिशील मञ्चले २३ भदौका लागि आयोजना गरेको वार्षिक कार्यक्रममा सहभागी हुन महासचिव गुरुङ त्यसतर्फ जाने तय भएको थियो । तर कार्यक्रम हुने ६ […]

कांग्रेस बाहेकका दलले यसरी बनाउन सक्छन् सरकार

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन नमानेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्। प्रचण्डले ओलीसँग प्रधानमन्त्रीका लागि वार्ता गर्न लागेका हुन्। महासचिव देव गुरुङ र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित प्रचण्ड बालकोटमा छलफलमा छन्।  सो छलफलमा माओवादी…

माओवादी महासचिव देव गुरुङ पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

८ मंसिर, लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा […]

लमजुङमा देव गुरुङ भर्सेस पृथ्वीसुब्बा, कसले मार्ला बाजी ?

लमजुङमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।

गण्डकीमा हेभिवेट नेता को कता, कास्कीमा को - को?

पोखरा : गण्डकी प्रथम मुख्यमन्त्री तथा एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। उनी लमजुङ २ बाट प्रतिस्पर्धामा उत्रिदै छन्। पृथ्वीसुब्बाको प्रतिस्पर्थी रहेका छन् सत्ता गठबन्धनबाट माओवादी महासचिव देव गुरुङ। यस्तै गोरखा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचनमा होमिदै छन्। बाबुराम भट्टराईको क्षेत्र…

समानुपातिकमा ‘डमी उम्मेदवार’ राख्न पनि छुट

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझायो । तर यो सूचीमा भएकाहरुको नाम ‘डमी’ मात्र हो, पार्टी नेतृत्वले कुनै पनि बेला हेरफेर गर्न सक्छ । महासचिव देव गुरुङ र उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुनको कार्यदलले बनाएको बन्दसूचीमा समावेश गरिनेहरुको नामबारे छलफल गर्न दिउँसो २ बजे पदाधिकारी […]

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीका ५ जना

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् । पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ । प्रतिनिधिसभामा भट्टराईको […]

पृथ्वीसुब्बाले प्रदेश रोज्दा देव गुरुङलाई कति सहज ?

२२ भदौ, काठमाडौं । मतका हिसाबले कमजोर भए पनि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ अघिल्लो पटक लमजुङबाट फराकिलो अन्तरमा प्रतिनिधिसभा सदस्य चुनिए । गुरुङलाई जिताउन मुख्य शक्तिमा रहेको नेकपा एमालेको मत निर्णायक थियो । अर्कातिर नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङको सहयोग पनि । पार्टी एकता समेत गर्ने गरि वाम गठबन्धन गरेका एमाले र […]

माओवादीमा देव गुरुङ महासचिव, को-को परे पदाधिकारीमा ? (सूचीसहित)

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको नौ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर […]