नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले बिहीबार भक्तपुरमा आयोजना गरेको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमअन्तर्गत ‘सिल्क रोडस्टर ः जोइन द राइड फर बेटर फ्युचर’ मा उहाँले सरकार राष्ट्रिय सहमतिबाट नै बनाउन …