पोखरा : गण्डकी प्रथम मुख्यमन्त्री तथा एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। उनी लमजुङ २ बाट प्रतिस्पर्धामा उत्रिदै छन्। पृथ्वीसुब्बाको प्रतिस्पर्थी रहेका छन् सत्ता गठबन्धनबाट माओवादी महासचिव देव गुरुङ।
यस्तै गोरखा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचनमा होमिदै छन्। बाबुराम भट्टराईको क्षेत्र…