२२ भदौ, काठमाडौं । मतका हिसाबले कमजोर भए पनि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ अघिल्लो पटक लमजुङबाट फराकिलो अन्तरमा प्रतिनिधिसभा सदस्य चुनिए । गुरुङलाई जिताउन मुख्य शक्तिमा रहेको नेकपा एमालेको मत निर्णायक थियो । अर्कातिर नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङको सहयोग पनि । पार्टी एकता समेत गर्ने गरि वाम गठबन्धन गरेका एमाले र […]