सन् २०१७ को तथ्याङ्कले भन्याे : विश्व अर्थतन्त्रमा चीन थप बलियो भयाे
बेइजिङ । चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीसी) ले बुधबार सन् २०१७ को आर्थिक तथा सामाजिक विकास तथ्याङ्क सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा चिनियाँ योगदान कति...
काठमाडौँ, १५ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले आइतबार संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तक्र्रियामा भाग लिएको थियो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले अनुवादको माध्यमबाट मात्रै कुनै […]
एजेन्सी – मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रसको विश्व कीर्तिमानी बलिङसँगै आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट बी को पहिलो खेलमा चीन मात्रै २३ रनमा अल आउट भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको चीन ११.२ ओभरमा २३ रनमा अल आउट भयो । चीनका कुनैपनि खेलाडीले […]
The post इद्रुसको दुर्लभ विश्व कीर्तिमान, चीन २३ रनमा अल आउट first appeared on Hamro Khelkud.
सन् २०२१ को विश्व बैंकको रिर्पोटले नै चीनलाई विश्वको दोस्रो आर्थिक आकार भएको अर्थतन्त्रका रूपमा पुष्टि गरिसकेको छ । १७ दशमलव ७ ट्रिलियन अमेरिकी डलर भएको अर्थतन्त्र, १ सय ४२ मलुकसँग व्यापारिक कारोबार भएको मुलुक र सबैभन्दा अधिक डलर सञ्चित गरेका मुलुक चीन नै रहेको छ । आज संसारका प्रत्येक व्यक्ति कुनै न कुनै रूपमा […]
The post विश्व व्यवस्थालाई चुनौती दिँदै चीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अमेरिकी राष्ट्रपति जो बाइडेन र शी जिनपिङबीच बालीमा भेटवार्ता भएको छ ।जिनपिङले भने, ‘विश्वले चीन र अमेरिकाको सम्बन्धलाई राम्रोसँग सम्हाल्ने अपेक्षा गरेको छ । हाम्रो बैठकले विश्वको ध्यान तानेको छ । विश्व शान्तिका लागि हामीले अन्य सबै देशहरूसँग मिलेर काम गर्नुपर्छ । हाम्रो भेटमा दुबैजनाले रणनीतिक विषयमा आ–आफ्नो धारणा राखेका थिए । म तपाईंलाई भविष्यमा भेट्न उत्सुक छु ।’
२३ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन र चीनले कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने इच्छा व्यक्त गरेका छन् । महामारी सुरु भएयता पहिलो पटक चीन पुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयसस र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबीच भएको छलफलमा दुवै पक्षले कोभिड-१९ को उत्पत्तिबारे मिलेर सशक्त रुपमा छानबिन गर्ने इच्छा व्यक्त […]
काठमाण्डाै – चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो ।
चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञले बताउँदै आएका थिए । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा एक सय २० ट्रिलियन ड...
विश्व स्वास्थ्य संगठनले चीनलाई औलोमुक्त देशका रूपमा बुधवार घोषणा गरेको छ । चीनले लामखुट्टेबाट सर्ने औलो निर्मूल गर्नका लागि विगत ७० वर्षदेखि प्रयास गरिआएको छ ।
सन् १९४० को दशकमा चीनमा वार्षिक तीन करोडजनामा औलो देखिन्थ्यो । तर अहिले लगातार चार वर्ष चीनभित्र औलोको एउटा पनि केस देखिएको छैन ।
‘औलोमुक्त भएकोमा हामी चीनका जनतालाई बधाई दिन्छौं,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एधानोम गेब्रेयेसुसले बताए ।
आफ्नो देशभित्र लगातार तीन वर्ष औलोको केस नदेखिएका मुलुकले विश्व स्वास्थ्य संगठ...
एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले यसै महिना हुन लागेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को बैठकमा ताइवानलाई निमन्त्रण गरेपछि चीनले आलोचना गरेको छ। ताइवानलाई चीन आफ्नो हिस्सा मान्छ।ताइवानसँग कुनै स्वतन्त्र राष्ट्रको जसरी विदेशसँग सम्बन्ध राख्ने र विश्व संगठनहरुको हिस्सा बन्ने अधिकार नरहेको चीनको भनाइ छ। चीनको विदेश मन्त्रालयले डब्ल्यूएचओ बैठकमा ताइवानलाई बोलाउनु ‘एक चीन नीति’ विपरीत रहेको बताएको छ।
विश्व बैंकको प्रतिवेदन भन्छ– नेपालले चीन, भारत, अमेरिकालगायत मुलुकमा हुन सक्ने साढे ८ अर्ब डलरबराबरको निर्यात गुमाइरहेको छ, निर्यात क्षमता पूर्ण उपयोग हुँदा थप २ लाख २० हजारले रोजगारी पाउने
नेपालले...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् ।
चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ ।
कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रला...