नेपालले निर्यात १२ गुणा बढाउन सक्छ : विश्व बैंक

विश्व बैंकको प्रतिवेदन भन्छ– नेपालले चीन, भारत, अमेरिकालगायत मुलुकमा हुन सक्ने साढे ८ अर्ब डलरबराबरको निर्यात गुमाइरहेको छ, निर्यात क्षमता पूर्ण उपयोग हुँदा थप २ लाख २० हजारले रोजगारी पाउने नेपालले...

सम्बन्धित सामग्री

अपर अरुण र दूधकोसी जलविद्युत्मा विश्व बैंक र एडिबीले संयुक्त लगानी गर्ने

विश्व बैंक र एसियाली विकास बैंकले १०६२ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने भएका छन् । यसअघि विश्व बैंकले अपर अरुण र एडिबीले दूधकोसीमा...

नेपालको वैदेशिक ऋणमा विश्व बैंक र एडीबी

विश्व बैंक एक अन्तर्राष्ट्रिय वित्तीय संस्था भएकै कारण विकासोन्मुख, अविकसित र विकासशील देशहरूलाई ऋण तथा अनुदान सहायता प्रदान गर्ने गर्छ । पुँजीगत खर्चको वृद्धि गर्ने तथा विभिन्न परियोजनामार्फत कुनै पनि देशको आर्थिक उन्नति गर्ने सवालमा विश्व बैंकको अग्रणी भूमिका रहँदै आएको छ । विश्व बैंक इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन्स एन्ड डेभलपमेन्ट (आइबिआरडी) र इन्टरनेसनल डेभलमेन्ट […]

विश्व बैंक र आईएमएफले दिने ऋण सहायता सहुलियतपूर्ण बनाउन नेपालको माग

२४ असोज, काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भएको छ । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमशः बिम्पी सपुत्रा र याती कुर्निआतीले गरेका प्रस्तुतिमा प्रतिक्रिया दिंदै नेपालका अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले नेपाललाई प्राप्त हुने ऋण सहायता सहुलियतपूर्ण हुनुपर्ने बताए । […]

नेपालको ८० प्रतिशत ऋण विश्व बैंक र एडिबीबाट

वैदेशिक ऋण १० खर्ब २५ अर्ब पुग्यो, विश्व बैंक र एडिबीको मात्रै सवा आठ खर्ब, दुई पक्षतर्फ सबैभन्दा बढी ऋण जापानको नेपालको वैदेशिक ऋणमा ८० प्रतिशतभन्दा बढी हिस्सा दुईवटा दातृ निकायको...

विश्व बैंक र आइएमएफको बैठकमा सहभागी भएर अर्थमन्त्री शर्मा स्वदेश फिर्ता

अर्थमन्त्री जनार्दन शर्मा अमेरिकामा भएको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ५३औं संयुक्त बैठकमा सहभागी भएर मंगलबार बिहान स्वदेश फर्किएका छन्। अमेरिकाको वासिङ्टन डिसीमा अर्थमन्त्री शर्माले विश्व बैंक र आइएमएफको...

विश्व बैंक बाहिरिए पनि हेटौँडा–इनरुवा प्रसारण लाइनको काम नरोकिने

काठमाडौं, फागुन २५। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी […]

दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन्।

दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन्। उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नद

गगन थापा बने विश्व बैंक र आईएमएफको संसदीय सञ्जालको बोर्ड सदस्य

कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।  उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको...