काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘बेष्ट अप्रेसन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइन्यान्स कोअपरेसन (आईसीएफसी)ले आयोजना गरेको १० औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो । आईसीएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट […]