सीट बाँडफाँट नसच्याए खोटाङका तीनै क्षेत्रमा एकल उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । सीट बाँडफाँटमा असहमति जनाउँदै नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिले एकल उम्मेदवारी दिने निर्णय गरेको छ । पूर्वमन्त्री सर्वधान राईलाई प्रतिनिधि सभामा उम्मेदवार बनाउनेगरी दुवै प्रदेशमा एकल उम्मेदवारी दिने निर्णय भएको हो । जिल्ला सभापति बिष्णुकुमार राई तथा पूर्व सभापतिहरु नरेश श्रेष्ठ, सुवास कुमार पोखरेल, प्रदेश सदस्य जितेन्द्र सिं ठकुरी, उपसभापति इवन राई […]