काठमाडौं । काठमाडौं जिल्ला अदालतले छाड्न मिल्ने आशयको पत्र पठाएपछि केन्द्रीय कारागारले चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने तयारी गरेको छ । केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले भक्तपुर जिल्ला अदालतपछि काठमाडौंले पनि छाड्न मिल्ने पत्र पठाएको जानकारी दिए । सोहीअनुसार अहिले थुनामुक्त गर्ने तयारी भइरहेको उनले बताए । यसअघि भक्तपुरमा भएको एक घटनामा सर्वस्वसहित जन्मकैद भएका ७८ […]