‘इमान’ मा अडेको लालबाबु राजनीति

एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डित चुनावमा प्रतिस्पर्धा गर्दा आफूसँग पैसा नभएको भन्दै कार्यकर्तालाई आफै व्यवस्थापन गर्न आग्रह गर्थे । तिनै पण्डित मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै विजयी भए । उनको सरल र सक्रिय अनि निष्ठावान व्यक्तित्व राजनीति गर्नेका लागि प्रेरक र उदाहरणीय मात्रै छैन, त्यसैका कारण उनले निर्वाचन जिते।

सम्बन्धित सामग्री

‘नाङ्गो गाउँ’को इमान

‘नाङ्गो गाउँ’को एउटा अर्को सन्देश छ- राजनीति नेताले बिर्गाछन् । तर, नेतालाई जनताले नै बिगारिरहेका छन् । ससानो लालचले खराब नेताको साथ दिने जनताको चरित्र, इमानलाई नङ्ग्याउन काफी भएको ‘नाङ्गो गाउँ’को कथामा प्रस्तुत गरिएको छ ।

राजनीति पत्रकारिता जस्तो रहेनछ : रवि लामिछाने

काठमाडौं : मंगलबार मात्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राजनीति पत्रकारिता जस्तो नभएको बताएका छन्।काठमाडौँको राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिक इमान भएको जो कसैले पनि गर्न सक्ने बताएका हुन्।राजनीतिक पत्रकारिता र समाजसेवा जस्तो नहुने उनले स्पष्ट पारे। 'राजनीतिलाई यति धेरै राजनीति गरेर गिजोलियो कि तपाईं हामी जस्ता सामान्य सर्वसाधारणका लागि पहुँचको विषय नै होइन भनेर यसलाई अचम्मको विषय बनाइयो', उनले भने, 'राजनीतिलाई सफा गर्न म आफैँ राज

ह्या ! अब त म पनि राजनीति गर्छु

दिवश खनिया सिद्धान्त के हो त्यो पनि थाहा छैन नैतिकताको डर झन् लागेकै छैन । सबैले कमाए, सबैले बनाए मेरो पालो आएकै छैन । अब त म पनि राजनीति गर्छु किनभने,  काठमाडांैमा एउटा घर नभई त  मलाई पनि भएकै छैन । काम पाइन्न यहाँ माम पाइन्न यहाँ इमान, लगन र योग्यता चाहिँदै चाहिँदैन यहाँ । के हेरेर बसौँ ? के गरेर बसौँ ? भन...

‘राजनीतिमा इमान भएन’

वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीय शान्ति कार्कीले राजनीति सुरु गर्दादेखिका उनका समकक्षी अहिले छैनन् । सबैले उनलाई शान्ति ‘दिदी’ भनेर सम्बोधन गर्छन् ।

‘राजनीतिमा इमान भएन’

वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीय शान्ति कार्कीले राजनीति सुरु गर्दादेखिका उनका समकक्षी अहिले छैनन् । सबैले उनलाई शान्ति ‘दिदी’ भनेर सम्बोधन गर्छन् ।

'राजनीतिक इमान हरायो'

काठमाडौँ । “प्रजातन्त्र दिवस हामीले जुन उत्साहका साथ मनाउँथ्यौँ, त्यो अहिले छैन, प्रजातन्त्रका नाममा छाडातन्त्र आयो”, यो भनाइ प्रजातन्त्र सेनानी हीरामणि सुवेदीको हो । उमेरले ८६ वर्ष पुगेका कास्कीको पोखरा महानगरपालिका–२७ लेखनाथ चोक निवासी सुवेदी नेपाली राजनीतिमा देखिएको एकले अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्तिप्रति निकै चिन्तित छन् । सबैभन्दा म नै जान्ने छु, मलाई सबैले मान्नुपर्छ भन्ने अहम्वादले समग्र राजनीति प्रभावित भएको उनले बताए ।

[टिप्पणी] इमान गुमाउँदै राजनीति

स्थानीय तहको पहिलो चरण निर्वाचनअघि काठमाडौं प्रहरीले गुण्डा पृष्ठभूमीका केही व्यक्तीलाई पक्राउ गर्‍यो । त्यही हुलमा थिए– लामो समयदेखि गुण्डागर्दी, अवैध असुली र अकुत सम्पत्ती आर्जनको आरोप झेलेका मनाङे पनि ।