‘राजनीतिमा इमान भएन’

वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीय शान्ति कार्कीले राजनीति सुरु गर्दादेखिका उनका समकक्षी अहिले छैनन् । सबैले उनलाई शान्ति ‘दिदी’ भनेर सम्बोधन गर्छन् ।