सुर्खेत : बारम्बार राजनीतिक रुपमा चर्चामा आइरहने कर्णाली पुन चर्चामा छ। मूर्ति चोरीमा सजाय भोगेका गैरसांसदलाई मन्त्री नियुक्तीपछि यहाँको राजनीति पुन चर्चामा छाएको हो।
सत्ता र शक्तिमा पुग्ने दाउमा नैतिकता र इमान हराएका नेताहरु धमाधम सत्तासीन हुन थाल्दा कर्णाली सरकार थप आलोचित बनेको छ भने दल भित्रभित्रै भुसको आगो सल्केको…