सेरेसको नयाँ स्टेट अफ आर्ट शोरुम नक्सालमा

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार आयोजित एक समारोहबीच नयाँ शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सेरेसका प्रतिनिधि जुन सी र यी […]

सम्बन्धित सामग्री

अशोक लेल्याण्डको शोरुम र सर्भिस सेन्टर पोखरामा

आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्द्धितअशोक लेल्याण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ । ग्राहकका लागि नयाँ र समसामयिक सेटअपहरू प्रस्तुत गर्दै आएको आइएमई मोटर्स अशोक लेल्याण्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको जनाएको छ । नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पस्र्याङमा […]

अशोक लेल्यान्डले सुरू गर्‍यो पोखरामा नयाँ शोरुम र सर्भिस सेन्टर

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेको अशोक लेल्यान्डले पोखरामा स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको सुरुवात गरेको छ । छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा सुविधायुक्त सेवा सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । अशोक लेल्यान्डले देशभर १८ आउटलेट […]

बीवाइडीको ‘स्टेट अफ दि आर्ट शोरुम’ सञ्चालन

बीवाइडीको एक मात्र आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा सञ्चालनमा ल्याएको छ ।कम्पनीले सोमबार नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि सञ्चालनमा ल्याएको हो ।बीवाइडीले […]

फक्सवागनको अत्याधुनिक शोरुम नक्सालमा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले जर्मन स्टेट अफ द आर्ट डिजाइनमा आधारित सुविधा सम्पन्न नयाँ शोरुम नक्सालमा सञ्चालनमा ल्याएको छ ।उक्त शोरुमको नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंजले उदघाटन गरे । यसै क्रममा प्रिंजले नेपाल अब विद्युतीय सवारीमा जाने बेला भएको बताए । उनले नेपालमा फक्सवागनको नयाँ इभी आईडी ३ र […]

हुन्डाईको सुविधासम्पन्न शोरुम भक्तपुरको राधे राधेमा

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ । कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नेछन् । राधे राधेमा सञ्चालनमा आएको नयाँ […]

हुन्डाईको शोरुम अब भक्तपुरमा पनि

हुण्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे–राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शो रुमबाट ग्राहकहरुले गाडी किन्दा नयाँ अनुभव गर्ने कम्पनीले दाबी गरेको छ । भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षित गरी संचालनमा ल्याएको यस शो रुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ । कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीह

भक्तपुरको राधे राधेमा हुन्डाईको सुविधा सम्पन्न शोरुम

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । योसँगै देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ । कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक […]

स्कोडाको नयाँ शोरुम विर्तामोडमा

काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले विर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) शोरुम सञ्चालनमा ल्याएको छ । स्कोडाको नयाँ सोरुमको उद्घाटन विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए । ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न […]

स्कोडाको नयाँ ‘स्टेट अफ द आर्ट’ सोरुम बिर्तामोडमा

नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ ‘स्टेट अफ द आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)’ शोरुम पूर्वको बिर्तामोडमा विस्तार गरेको छ ।उक्त स्थानका लागि हलेसी अटोमोबाइलले आधिकारिक स्कोडाको बिक्री वितरण तथा बिक्री पछिको सेवाको जिम्मेवारी पाएको हो । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्

फोटनको नयाँ शोरुम सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले ललितपुर, बालकुमारीमा आगामी आइतबार (चैत ८ गते) आफ्नो विश्वस्तरीय शोरुम सार्वजनिक गर्ने भएको छ ।  आफ्ना ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा लागनी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ शोरुम संचालनमा ल्याउन लागेको हो । नेपालका चर्चित मिडिया पर्सनालिटी सुरज सिंह ठकुरीले संचालन गर्ने ‘लन्च सेरेमोनी’ फोटन मोटर नेपालको फ...