बीवाइडीको एक मात्र आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा सञ्चालनमा ल्याएको छ ।कम्पनीले सोमबार नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि सञ्चालनमा ल्याएको हो ।बीवाइडीले […]