हुन्डाईको सुविधासम्पन्न शोरुम भक्तपुरको राधे राधेमा

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ । कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नेछन् । राधे राधेमा सञ्चालनमा आएको नयाँ […]