भक्तपुरको राधे राधेमा हुन्डाईको सुविधा सम्पन्न शोरुम

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । योसँगै देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ । कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक […]