नेपाल फर्काइदिन साउदी अस्पतालको बेडबाटै देवराजको गुहार

चार महिनाको उपचार खर्च ८२ लाख ४१ हजार, भुक्तानी गर्न मौवासत अस्पतालको दबाब होस आएपछि देवराजले बल्ल थाहा पाए उनको आधा शरीर मरिसकेको रहेछ । अस्पतालको बेडमा आधा शरीर र सास मात्रै...

सम्बन्धित सामग्री

बिदेसिएका श्रमिकलाई अपमान होइन सम्मान

सम्झौता अनुसार सवारी चालकको काम गर्न साउदी अरब पुगेका नेपालीले कुकुर मार्ने र बिरालो समात्ने काम गर्नु परिरहेको छ। र, उनीहरू आफूलाई जसरी भए पनि स्वदेश फर्काइदिन गुहार गरिरहेका छन्।...

बिदेसिएका श्रमिकलाई अपमान होइन सम्मान

सम्झौता अनुसार सवारी चालकको काम गर्न साउदी अरब पुगेका नेपालीले कुकुर मार्ने र बिरालो समात्ने काम गर्नु परिरहेको छ। र, उनीहरू आफूलाई जसरी भए पनि स्वदेश फर्काइदिन गुहार गरिरहेका छन्।...

'मेरो बिन्ती छ, मलाई मेरो परिवारसँग भेट गराइदिनुस्'

मेरो नाम देवराज पौडेले हो । मेरो घर लालबन्दी, सर्लाहीमा पर्छ । म अहिले २५ वर्षको भएँ । म २०२१ मा ड्राइभर भिसामा साउदी अरब आएको हो । म दमामस्थित तलाल हमाद अल बिनाली...

रोमानियाको रोजगारी : साउदी, कतार र मलेशियाकै विकसित रुप !

काडमाडौं । पछिल्लो समय नेपालीहरुका लागि वैदेशिक रोजगारीको नयाँ गन्तव्य हो रोमानिया । यूरोपियन महादीप भित्र परेपनि यूरोपियन यूनियनभन्दा बाहिरै रहेको मुलुक हो रोमानिया । तर पछिल्लो एक डेढ वर्षको अवधिमा भने पढेलेखेका नेपाली कामदारको रोजाइ यूरोपेली मुलुक बनेको देखिन्छ । रोमानियामा पछिल्लो ५ बर्षमा मात्रै करिब ८ हजार नेपाली वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । चालू आर्थिक वर्षको ६ महीनामा मात्रै २ हजार बढी नेपाली रोमानिया गएका छन । यो मध्ये पुसमा मात्रै ६ सय बढी नेपाली वैदेशिक रोजगारीको लागि रोमानिया गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । कति हुन्छ कमाई ? यूरोपेली मुलुक भन्ने वित्तिकै यता उता कुरै नसुनी हाम फाल्ने नेपालीहरुले रोमानियालाई आकर्षक श्रम गन्तव्य मान्दै आएका छन् ।  तर यूरोपियन महादिपमा पर्ने भएपनि युरोपेली यूनियन (इयू) भन्दा बाहिर बसेको रोमानिया नेपाली कामदारका लागि यूरोप जस्तो नभइ खाडी मुलुककै विकसित रुप भएको रोमानियामा कार्यरत नेपालीहरुले बताउने गरेका छन् । रोमानियामा नेपालीले सहजै पाउने काम भनेको होटल क्षेत्रमा हो । केहि नापली कामदारहरु रोमानियाका ग्रामिण क्षेत्रमा कृषि कामदारको रुपमा पनि कार्यरत रहेको पाइन्छ । मेनपावरलाई मोटो रकम बुझाएर रोमानिया गएका नेपालीले मुस्किलले औषत ५०० सय यूरो सम्म मात्रै कमाउने गरेका छन् । तर अधिकांश नेपालीले बचाउने भनेको त ४०० यूरो सम्म मात्रै रहेको रोमानियामा कार्यरत कामदारहरु बताउँछन् । त्यो भनेको नेपाली ५० देखि ५५ हजार रुपैयाँ सम्म मात्रै हो । अहिले खाडी मुलुकमा काम गर्ने कामदारहरुले पनि त्यती रुपैयाँ कमाउन सक्ने उनीहरुको भनाई छ । न्युनतम तलव कति? रोमानियाको श्रम कानूनअनुसार दिनमा ८ घण्टा र हप्तामा ६ दिन काम गर्ने कामदारलाई मासिक २ हजार ५५० ‘रोमानियन लेऊ’ तलव दिनुपर्छ । जुन ५१५ यूरो बराबर हो । नेपाली मेनपावरहरुले पनि ५०० देखि ६०० यूरोसम्म तलव पाउने श्रम सम्झौता गरेर पठाउँछन् । ५०० यूरो तलव बुझेपनि नेपाली कामदारले ४०० यूरोभन्दा बढी बचाउन नसक्ने त्याहाँ कार्यरत नेपालीहरुको अनुभव छ ।  मलेशियामा सेक्युरिटी गार्डको काम गर्ने हो भने ५०-६० हजार रुपैयाँ लागतमा मलेशिया गएर मासिक ५०-६० हजार रुपैयाँ नै कमाउन सकिन्छ । त्यतिनै रुपैयाँ कमाउन रोमानियामा भने ५ देखि ८ लाख रुपैयाँ सम्म खर्च गरिरहेका छन् ।  यूरोप भन्दै ठगी धन्दा रोमानिया जानको लागि सरकारले तोकेको लागत प्रति व्याक्ति ३५ देखि ४० हजार रुपैयाँ मात्रै छ । तर मेनपावर व्यवसायीहरुले भने यूरोपियन देश भएको र कमाई पनि राम्रो हुने भन्दैप प्रति व्याक्ति ५ देखि ८ लाख रुपैयाँ सम्म लिने गरेको पाइएको छ ।  शुरु शुरुमा रोमानिया जाने नेपालीहरु ३/४ लाख रुपैयाँमा पनि नगएका होइनन् । तर जसै रोमानियाको रोजगारीमा आकर्षण बढ्यो त्यसको लागत भने दोब्बर भन्दा बढी सम्म पुगेको छ । तर रोमानियामा पाउने सेवा सुविधा भने बढेका छैनन् । नेपालीहरुले यूरोपियन देश भनेपछि अन्यकुरा नहेरी रकम तिर्ने गरेको र समस्यामा परेपछि मात्रै गुहार माग्न आउने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकृत कृष्ण प्रसाद भुसाल बताउँछन् ।  नेपाल सरकारले श्रम स्विकृती दिएको देश हो । तर मेनपावर कम्पनीहरुले यतिनै लागत लाग्छ भनेर भन्दैनन् । वैदेशिक रोजगारीमा जान चाहाने युवालाई अनतर्वार्ता दिनु पर्ने र त्यसपछिमात्रै लागत तथा पारिश्रमिकको वारेमा विस्तृत जानकारी दिने भन्दै चेपुवामा पार्ने गरेका छन् ।  कुन मेनपावर कम्पनीले कति रुपैयाँ लिएको छ भन्ने विभागलाई थाहा नहुने तर कसैले आफू ठगिएको उजूरी दिए विभागले कारबाही गर्ने विभागका महानिर्देशक दिपक काफ्लेको भनाई छ । यूरोपेली मुलुक भनेर रोमानिया गएका बागलुङका राम बहादुर रोकाया रोजगारीको लागि यूरोप जादैछु भन्ने सोचेर रोमानिया नआउन आग्रह गर्छन् । खाडी देशकै विकसित रुप गत वर्ष मात्रै ६ लाख रुपैयाँ बुझाएर रोमानिया पुगेका बागलुङका रोकाया उस्तै ठाउँ उस्तै कमाई हुने भएपछि लाखौ‌ रुपैयाँ खर्चेर रोमानिया आउनुभन्दा खाडी मुलुक जानु नै ठिक रहेको बताउँछन् ।  ‘म त पहिले दुवई, कतार पनि बसेको हुँ, अहिले यूरोप भनेर ६ लाख रुपैयाँ तिरेर यता आएँ । तर कमाई र सुविधा भने कतार र दुवईको भन्दा बढी छैन । खर्च मात्रै बढि लाग्यो ।’ उनले भने । शुरुशुरुमा कम्पनी मन नपरेको खण्डमा सजिलै अर्को कम्पनी खोजेर जान पाइन्थ्यो । अहिले भने नेपालीहरुले छिटो छिटो कम्पनी परिवर्तन गर्न थालेपछि रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट राख्ने गरेको रोकायाले बताए । साउदी कतारमा कम्पनी मन नपरेपनि काम गरिरहनु पर्ने हुन्थ्यो । अहिले त ती देशले पनि कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याइरहेका छन् । तर यूरोपेली मुलुक भनेर रोमानिया पुगेका नेपालीको पनि रोजगारदाताले नै पासपोर्ट राखेपछि कतार र रोमानियामा के फरक भयो र ?

चार्टर उडानमा महँगो भाडा असुलिएपछि भारतीय दूतावासले लेख्यो सरकारलाई पत्र

नेपालको हवाई बाटो भएर साउदी र दमाम जान निषेधाज्ञाअघि काठमाडौं आइ अलपत्र परेका कम्तीमा २ हजार भारतीय नागरिकसँग चार्टर भाडा चर्को लिइएपछि भारतीय दूतावासले नेपाल सरकारलाई पत्र पठाउँदै गुहार मागेको छ ।

https://www.onlinekhabar.com/2020/04/858801

१५ वैशाख, काठमाडौं । लकडाउनका बेला साउदी अरबमा अलपत्र गोविन्द नेपालीलाई अमेरिकामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । अनलाइनखबरमा 'साउदीबाट एक नेपालीको गुहार-कम्पनीले निकाल्यो, सडकमा अलपत्र छु' शीर्षकमा समाचार प्रकाशित भएपछि उनीहरूले गोविन्दलाई ८६ हजार …

साउदी जेलबाट छोरो छुटाउन अामाको गुहार

६२ वर्षीया यमकुमारी भुसाल अहिले यस्तो पीडामा छिन्, जुन उनी शब्दमा बयान गर्न सक्दिनन् । ६ फेब्रुअरी २०१४ देखि उनका ३५ वर्षीय छोरा स्थानेश्वर भुसाल साउदी अरबको जेद्दास्थित धावन जेलमा छन् ।

बन्दुकको त्रासमा भोकभोकै बाँचिरहेका नेपालीको गुहार– घर फर्कन पाऊँ

काठमाडौं । शारीरिक र मानसिक यातना पाई साउदी अरबमा भोकभोकै बँधुवा जीवन बिताइरहेका १० नेपालीले रिहाइका लागि अपिल