भ्रूणमोह (कथा)

क्षितिजमा घाम डुब्न पाएकै होइन । मिङमर पिँढीको डिलमा थोत्रो मजेत्रो ओछ्याएर श्रीमतीको प्रसव पीडाको चिच्याहट सुनिरह्यो। मन मनै सोच्दो हो– यसकाे आधा पीडा मैले खपिदिन पाए पनि त हुने ।