श्रमिक व्यवस्थापनका स्रोत र सूत्र

हालैका दिनहरूमा केही उद्योगीले श्रमिक पाउन नसकिएको गुनासो व्यापक रूपमा सुनाउने गरेका छन् । अहिले खासगरी इँटा र सिमेन्ट उद्योग, हस्तकला उद्योगका साथै जलविद्युत्मा करिब १ लाख ५० हजार श्रमिक अभाव रहेको विवरण अहिले उद्यमीहरूले दिइरहेका छन् । उद्यमीहरूले आफूले मासिक ३० हजारसम्म तलब दिने बताइरहेका बेला थुप्रै उद्योगमा कार्यरत श्रमिकहरू भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नपाइरहेको गुनासो गरेका छन्, त्यसैले उद्योगीहरूको दाबीलाई स्विकार्न सकिने अवस्था छैन ।

सम्बन्धित सामग्री

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्र उपन्यासमा

काठमाडाैँ – आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ। चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ। महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी […]

गणितको सूत्र र जिन्दगीको हिसाब

बीजगणितमा सूत्र हुन्थे तिनै सूत्रले आफ्ना समस्या समाधान गर्थे जिन्दगीका समस्या समाधान गर्ने कुनै सूत्र भेटिएन ज्यामितिका तथ्यहरुले साध्य प्रमाणित गरे जस्तै गरी सुखको आधार यही हो भनेर प्रमाणित गर्न पनि सकिएन । न त डिफ्रेन्सियल जोमेट्रीले झैं झुकाव निकाल्न सकियो दुःखले जिन्दगीसँग कति डिग्रीको कोण बनाएको छ भनेर न त इन्ट्रिगल क्याल्कुलसले जस्तै नाप्न […]

‘सफलताका सूत्र’ कृति लोकार्पण

साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त रूपमा लिखित निबन्धसङ्ग्रह ‘सफलताका सूत्र’ लोकार्पण भएको छ।...

‘सफलताका सूत्र’ बजारमा

काठमाडाैँ- साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह ‘सफलताका सूत्र’ लोकार्पण भएर बजारमा आएको छ। दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति हिजाे शनिबार प्रज्ञा भवनमा लोकार्पण भएको हो। प्रमुख अतिथि नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. वासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. […]

पाण्डे दम्पतीको 'सफलताका सूत्र' सार्वजनिक

काठमाडौं : लेखकद्वय डा. नम्रता पाण्डे र  डा. प्रद्युम्नराज पाण्डेको निबन्ध संग्रह लोकार्पण गरिएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको लोकार्पण गरिएको हो।निबन्धसंग्रह ‘सफलताका सूत्र’ पुस्तकको माध्यमबाट सबैमा सफल जीवनको माग निर्देशन गरिएको छ। विगतमा अन्य विभिन्न बिषयमा पुस्तकमार्फत ज्ञान दिँदै आएका दम्पतीले यस पटक भने यो कृति मार्फत जीवनलाई सफल बनाउने सूत्र समेटेको छ।पुस्तकका बारेमा लेखिका डा. नम्रता पाण्डे भन्छिन्, 'पाठकले आफ्नो जीवन बुझ्नका लागि यो पुस्तक लेखि

‘पतञ्जली योग सूत्र’ पुस्तक सार्वजनिक

काठमाडौँ – द आर्ट अफ लिभिङले ‘पतञ्जली योग सूत्र’ पुस्तक सार्वजनिक गरेको छ। पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान सम्प्रेषण गर्न समय–समयमा गुरु रविशंकरबाट व्याख्या गरिएको ‘पतञ्जली योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक एक कार्यक्रमबीच विमोचन गरिएको हो। ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलीले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका […]

‘पतञ्जलि योग सूत्र’ पुस्तकको विमोचन

काठमाडौँ– श्री श्री रवि शंकरद्वारा व्याख्या गरिएको ‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरिएको छ । ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम् अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन हो । यिनै सूत्रहरूका वारेमा श्री श्री रवि शंकरले व्याख्या गर्नुभएको छ । यस पुस्तकमा योगको अनुशासन, समाधि, […]

नृत्यसम्बन्धी पुस्तक ‘नृत्य सूत्र तथा लिपि’ सार्वजनिक

नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ। शनिबार थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुस्तकको...

पौडेलले सार्वजनिक गरे कांग्रेस रुपान्तरणका १० सूत्र

आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेता पौडेलले ‘कांग्रेसको अबको बाटो : रुपान्तरणका दश सूत्र’ सार्वजनिक गरेका हुन् ।

भ्याक्सिन सूत्र

उताबाट अन्तिम म्यासेज आयो, “आफूलाई त्यस्तो सूत्र लाउने विधि थाहा छैन। यदि थाहा हुँदो हो त पचास वर्ष मास्टरी जागिर खाएर अहिलेसम्म यही पेंसिनको भरमा गुजारा गरेर बस्थें ? ती सूत्रधारहरूजस्तै म पनि सूत्रकै भरमा कहाँ पुगिसक्थें नि।...