फिल्मको रचनात्मक सहर

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ महानगरपालिकालाई ‘फिल्मको रचनात्मक सहर’ को नयाँ सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले राजधानीमा सोमबार आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गर्नुभएको हो । महानगरले चलचित्रसँग सम्बन्धित संस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाएको थियो । युनेस्को प्रमुख क्रफ्टले काठमाडौँमा फिल्मको सम्भावना उच्च रहेको र फिल्म जस्तो सफ्टपावरको क्षेत्रलाई समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित सामग्री

काठमाडौं आधिकारिक रुपमै ‘फिल्मको रचनात्मक सहर’, युनेस्कोले दियो प्रमाणपत्र

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को नयाँ सदस्य काठमाडौं महानगरपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ । काठमाडौंमा आयोजित समारोहमा युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट …

कान्स चलचित्र महोत्सवको रेडकार्पेट प्रिमियरमा बालेन - Nepal Japan

‘फिल्मको रचनात्मक सहर’ का रूपमा सूचीकृत भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) का

‘काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल’ स्थापना हुने

काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा छनोट भएसँगै महानगरले फिल्म क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल स्थापना गर्ने भएको छ।

काठमाडौं महानगर युनेस्कोको रचनात्मक सहरमा छनोट

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर, नेपालले अवसरको सदुपयोग गर्ने युनेस्कोको विश्वास चलचित्र विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज नेटवर्क)मा काठमाडौं महानगर छनोट भएको छ । हरेक वर्ष २१ अक्टोबरमा मनाइँदै आएको विश्व सहर...

काठमाडौँ युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचिमा

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।

युनेस्कोको सिर्जनशील सहरको सूचीमा छानियो काठमाडौं

नेपालको संघीय राजधानी काठमाडौं सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत भएको छ । युनेस्कोले आफूमातहत रहेको रचनात्मक सहर सञ्जालमा काठमाडौंलाई पनि जोडेको हो । सञ्जालमा यसअघि नै एक सयभन्दा धेरै देशबाट ३५० वटा सहरहरू संलग्न छन् भने यसपटक अरु ५५ सहर थपिएका हुन् । त्यसमध्ये काठमाडौं चलचित्र विधाबाट सिर्जनशील सहरका रूपमा सञ्जालमा जोडिएको हो ।

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र […]

काठमाडौंलाई रचनात्मक सहर बनाउन महानगरले छान्यो चलचित्र विधा

काठमाडौँ । काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने नियम छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो । आयोजित समारोहमा महानगरकी […]