काठमाडौं आधिकारिक रुपमै ‘फिल्मको रचनात्मक सहर’, युनेस्कोले दियो प्रमाणपत्र

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को नयाँ सदस्य काठमाडौं महानगरपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ । काठमाडौंमा आयोजित समारोहमा युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट …

सम्बन्धित सामग्री

झिलिमिली काठमाडौं (फोटो फिचर)

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा । घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ।  घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले काठमाडौं शहर पनि झलमल्ल बनेको छ।लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका सहर चम्किएका छन्। पहिले दियो र मैनबत्ती बालेर गाउँ

पीएचडीका लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट […]

निर्वाचन आयोगले देउवालाई कसरी दियो डडेल्धुरा भ्रमणको अनुमति ?

१७ कात्तिक, काठमाडौं । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा जान चाहेको भन्दै अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठायो । तर निर्वाचन आयोगले अनुमति दिएन र प्रधानमन्त्री कार्यालयलाई मौखिक जानकारी दियो । एक निर्वाचन आयुक्त प्रधानमन्त्री देउवा आफू डडेलधुराको उम्मेदवार भएकाले त्यहाँ जान सोध्नै नपर्नेमा सोधेपछि आशंका भएको थियो । […]

व्यवसायी र संघसंस्थालाई काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम

काठमाडौं । अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा […] The post व्यवसायी र संघसंस्थालाई काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेले टिकट दियो भने काठमाडौं–१ बाट लड्न तयार छुः टीकाराम भट्टराई

काठमाडौं, १७ भदौ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेकपा एमालेले टिकट दिए काठमाडौं–१ बाट लड्न तयार रहेको बताएका छन् । “नेकपा एमालेको क्षेत्रीय कमिटीले पार्टीका तर्फबाट लड्न इच्छुक हुनुहुन्छ भनेर सोध्यो । मैले सहमति दिएको हुँ । तर जिल्ला, प्रदेश र केन्द्रबाट टुंग्याउनै बाँकी छ । त्यसैले अहिले नै यसो भन्न सकिँदैन । एमालेले फाइनल […]

काठमाडौं फनपार्कलाई पनि दियो महानगरले अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको फनपार्कलाई राजश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । भृकुटीमण्डपमा रहेको ‘फन पार्क’ले सञ्चालन भएदेखि नै महानगरपालिकालाई बुझाउनु पर्ने कर नतिरेको पाइएपछि यस्तो अल्टिमेटम दिइएको हो । यदि उक्त रकम र जरिवाना महानरलाई तोकिएको समयमा नतिरे शिलबन्दी गर्ने महानगरको चेतावनी छ । राजश्वका लागि महानगरले पटक–पटक ताकेता […]

अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : भीम रावल

३० जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबारको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर […]

काठमाडौं रेजर्सले दियो विकेश र बालगोपाललाई निरन्तरता

The post काठमाडौं रेजर्सले दियो विकेश र बालगोपाललाई निरन्तरता appeared first on राजधानी राष्ट्रिय दैनिक.

लक्ष्मीपूजामा काठमाडौं यस्तो देखियो (फोटोफिचर)

काठमाडौं, १८ कार्तिक । हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि […]

काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो भेन्टिलेटर

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो। महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिका रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लड