काठमाडौँ युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचिमा

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

रचनात्मक पत्रकारिताको खाँचो छः देउवा

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन्।

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र […]

संसदमा रचनात्मक र जिम्मेवार प्रतिपक्ष भएर उभिन्छौँ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलले प्रतिनिधिसभामा रचनात्मक र जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गर्ने बताएका छन् ।

‘पत्रकारले यथार्थलाई रचनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ’

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजका यथार्थ विषयलाई पत्रकारले रचनात्मक ढङ्गले जनतासमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १२औँ साधारणसभामा उनले पूर्वाग्रही नभई यथार्थ विषयलाई रचनात्मक ढङ्गले बाहिर ल्याउनेतर्फ पत्रकारको ध्यान जानुपर्छ भने ।  समाजमा घटेका घटनालाई जनताको बीचमा सम्प्रेषण गर्नु पत्रकारिताको पहिलो धर्म भएको बताउँदै […]

रचनात्मक विद्रोह गर्न शेखर कोइरालालाई युवाहरूको सुझाव

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् । भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका हुन् । देउवा एकलौटी चल्दा पनि आफ्नो समूहका नेताहरूले त्यसविरुद्ध […]

दण्ड सजायलाई रचनात्मक बनाउनुपर्छ : मन्त्री खनाल

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला  तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताए ।  उनले भने,’दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रूपान्तरणतर्फ […]

‘दण्ड सजायलाई रचनात्मक बनाउनुपर्छ’

चितवन– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज आयोजना गरेको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताए । उनले भने, ‘दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रुपान्तरणतर्फ ध्यान पुर्‍याउनुपर्छ ।’ […]

लक्ष्मी बैंकको रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिता

लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सव अवसरमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरूका लागि रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ।...

एक्ला ‘रचनात्मक विपक्षी’ सांसद सुवाल !

काठमाडौँ– विपक्षी दलका नेताहरू जहिले पनि आफ्नो दल ‘रचनात्मक विपक्षी’ हुने दाबी गर्छन् । नेकपाको सरकार रहँदा कांग्रेस नेताहरू आफ्नो पार्टीलाई ‘शालीन र रचनात्मक’ विपक्षी भन्थे । अहिले कांग्रेस सरकारमा छ, एमाले नेताहरू आफ्नो दललाई रचनात्मक विपक्षी भनिरहेका छन् । गत भदौ २३ मा सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनमा मुख्य विपक्षी दल एमालेले लगातार अवरोध […]

काविल र रचनात्मक सहयोगीहरु राख्न देउवालाई नेपालको सुझाव

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानममन्त्ती शेरबहादुर देउवालाई काविल र रचनात्मक सहयोगीहरु राख्न सुझाव दिएका छन् । विश्व माघ दिवशको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले  आफु प्रधानमन्त्री...