३ महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षकले सुरु गरे आन्दोलन

तीन महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षक विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका छन्। गत साउनदेखिको तलव भत्ता नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको शिक्षक शिक्षिकको गुनासो छ।  पटक–पटक नगरपालिकालाई तलब भुक्तानीको लागि...

सम्बन्धित सामग्री

बजेट संशोधन नगरे कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

१८ जेठ, काठमाडौं। सरकारले प्रतिवद्धता गरे अनुसार बाल कक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको तलब बृद्धि नगरे कडा आन्दोलन गर्ने शिक्षक महासंघले चेतावनी दिएको छ। सरकारले पटक पटक प्रतिबद्धता गरेको र नीति तथा कार्यक्रममा उल्लेख गरेको भएपनि बजेटबाट सम्बोधन नभएको भन्दै महासंघले विज्ञप्ति जारी गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले विज्ञप्ति मार्फत बजेटमा संशोधन […]

कर्मचारी आन्दोलन सामुदायिक विद्यालय केन्द्रित

सरकारले तलब वृद्धिमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीको आन्दोलन सामुदायिक विद्यालय केन्द्रित भएको छ । कर्मचारीले १२ देखि १८ भदौसम्म पठनपाठन बन्द गरेर सहयोग गरिदिन विद्यालय प्रशासनलाई आग्रह गरेका छन् । तर विद्यालय भने त्यसका लागि तयार देखिएका छैनन् । विद्यालयको रणनीति आन्दोलनप्रति नैतिक समर्थन जनाउने तर बन्द नगर्ने छ ।

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ । मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ । सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब […]

भीमदत्तका बाल विकासका शिक्षक कर्मचारी आन्दोलित

कञ्चनपुर : सरकारले वृद्धि गरेको तलबसहितको सुविधाको माग गर्दै भीमदत्तनगर पालिकामा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले आन्दोलन शुरु गरेका छन्।नगरपालिका कार्यालयमा धर्ना, विरोध र्‍यालीलगायत कार्यक्रम आयोजना गरी नगरपालिकालाई बढाइएको तलब उपलब्ध गराउन माग गर्दै आएका छन्।संघीय सरकारले बढाएको तलब उपलब्ध गराउन पटक पटक नगरपालिका कार्यालयलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलन लगायतका कार्यक्रममा संलग्न हुनुपरेको विद्यालयमा कार्यरत कर्मचारी महानन्द पाण्डेले बताए।‘यस

कुश्मा नगरपालिकाका आन्दोलनरत शिक्षक र कर्मचारीको तलब बढ्यो

पर्वत : कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय सहयोगी, इसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ।संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसारको तलब पाउनुपर्ने र जिल्लाका अन्य सबै स्थानीय तहले कार्यान्वयन गरे पनि कुश्मा नगरपालिकाले नगरेको भन्दै उनीहरू केही दिनदेखि नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। धेरै दिन आन्दोलन गर्दा समेत आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले पेसागत संघ संगठनलाई पनि आफ्नो आन्दोलनम

शिक्षक दिवसका दिन शिक्षक र विद्यालय कर्मचारीको धर्ना

पर्वत : मंगलवार देशैभर शिक्षक दिवस मनाइरहँदा पर्वतको कुश्मा नगरपालिकाका विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत शिक्षक, लेखापाल र कार्यालय सहयोगीहरू नगरपालिकाको कार्यालय अगाडि धर्नामा बसिरहेका छन्। उनीहरूले २०७५ सालदेखि सेवा सुविधाको माग गर्दै पटक–पटक आन्दोलन गरिरहेका छन्।अन्य कर्मचारीको तुलनामा आफूहरूलाई कम तलबमा काम गराएकाले तलब वृद्धिको माग गर्दै उनीहरू पटक पटक आन्दोलन गरिरहेका छन्। चालु आर्थिक वर्ष अगाडिसम्म कक्षा १ देखि ३ सम्म कार्यरत विद्यालयका कार्यालय सहयोगीलाई चार हजार, कक्

बढेको तलब पाउनुपर्ने माग

न्यूनतम मासिक तलब १५ हजार रुपैयाँ कायम गर्नुपर्ने माग गर्दै बेनीमा रहेका प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी र विद्यालय कर्मचारीले आन्दोलन थालेका छन् । कोरोना संक्रमणको त्रासले बन्द विद्यालय खुलेसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

महालक्ष्मीका शिक्षक आन्दोलनमा

काठमाडौं, १८ साउन । नेपाल शिक्षक महासंघ महालक्ष्मी नगरपालिकाले बिभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो चरणमा दैनिक धर्ना गर्दै आएको छ । हिजोदेखि महासघमा आवद्ध शिक्षकहरु साउन २४ गतेसम्म नगरपालिकाले माग पुरा गर्नुपर्ने भन्दै ५ बुंदे माग सहित धर्नामा बसेका हुन् । शिक्षकहरुले सरकारले घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारकिो मासिक तलब […]

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन सार्वजनिक

काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले आइतबार एक सूचना जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको हो।कार्यक्रमअनुसार जेठ ७ गते सबै शिक्षक तथा कर्मचारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षकहरूलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गरियोस् भन्ने टेक्स्ट पठाइने छ।त्यस्तै, जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका