काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका तीन सयभन्दा धेरै कर्मचारीको सरुवा भएको छ ।
प्राधिकरणका तह ४ देखि ९ सम्मका लेखा समूहका एक सय ५४ जना र प्रशासन समूहका एक सय ५० जना गरी तीन सय चार जना कर्मचारीको सरुवा भएको हो ।
प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्य आएपछि यो सरुवा भएको छ ।...