काठमाडौँ- बालबालिकाको कार्टुन लत प्रायः अभिभावकको साझा समस्या हो । कामकाजी अभिभावकले आफ्ना छोराछोरीलाई फकाउन÷भुलाउन कार्टुन देखाउने गर्छन् । तर, त्यही कार्टुनको लतमा आफ्ना बालबालिकामा कतिबेला पर्छन् पत्तै पाउँदैनन् ।
कार्टुनको लत हटाउन सजिलो छैन । यो बालबालिकाको प्रयत्नले मात्रै सफल हुँदैन । यसमा अभिभावकको भूम…