अत्यधिक गाँजा सेवनले मानसिक रूपमा असन्तुलन पैदा गर्छ । नियमित गाँजा प्रयोगले लत बस्छ र स्वास्थ्यलाई असर गर्छ । लत बसेपछि छाड्न निकै गाह्रो हुन्छ ।
यहाँ केही घरेलु उपायबारे चर्चा गरिएको छ, जसले गाँजाको असर कम गर्न सहयोग गर्न सक्छ ।
घरेलु उपचार
१. कागती चुसिरहने या कागतीको पुरानो अचार खाई पानी पिउने...