काठमाडौं : सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको आज सुनुवाई हुन लागेको हो।संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन्।