यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

अवतार राई/उज्यालो काठमाडौं, फागुन २८ – अन्तराष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले नेपाल विश्वकै असुरक्षित आकाश भनेर आफ्नो प्रतिवेदनमा उल्...

सम्बन्धित सामग्री

कसैले मेट्न नसक्ने इतिहास हो जनयुद्ध

आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय 'जनयुद्ध'लाई सम्बोधन नगरी पूर्ण हुँदैन । इतिहास बनेको 'जनयुद्ध'लाई कसैले मेट्न सक्दैन ।

‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण

काठमाडौँ – संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताएका छन् । आज यहाँ थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण समारोहमा उहाँले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताए । उनले भने, “यहाँ ठेट नेपाली […]

'हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउने छौं'

काठमाडौं: बंगलादेशी फुटबल टोलीका कप्तान जमल भुयानले आफ्नो देशको महिला फुटबल टोलीले नेपालमा इतिहास बनाएको भन्दै त्यसलाई दोहोर्‍याउन चाहेको बताएका छन्। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा उनले नेपालको घरेलु समर्थकबीच जित निकाल्न चाहेको बताए। 'हामीले यहाँ यसअघि पनि खेलिसकेका छौं। यहाँ घरेलु समर्थक हुनेछन्,' उनले भने, 'हाम्रो महिला टोलीले यहाँ…

क्लोज–अप: नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो

– प्रकाश सिलवाल नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान’ अहिले फरक रुपमा अस्तित्वमा छ । यस बेलामा अगुवाहरु साक्षीका […]

पुस्तक समीक्षा : नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो

काठमाडौँ, २७ साउन । नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान’ अहिले फरक रुपमा अस्तित्वमा छ । यस बेलामा अगुवाहरु […]

यस्तो छ नेपालमा स्थानीय तह निर्वाचनको इतिहास

वैशाख ३० गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानीय तहको दोस्रोपटक निर्वाचन हुँदैछ । आज मनोनयन सकिएपछि दल र उम्मेदवारहरु चुनावी अभियानमा होमिएका छन् । नेपालमा स्थानीय तहको चुनाव भएको लगभग ७५ वर्ष पूरा भएको छ । नेपालमा पहिलोपटक विसं २००४ मा संविधान जारी भएपछि गाउँ तथा नगरपञ्चायतको चुनाव भएको थियो । त्यसको सात वर्षपछि अर्थात् …

इतिहास उसैगरी किन दोहोरिन्छ ?

फ्रेन्च सम्राट लुई चौधौं (जसले फ्रेन्च सभ्यतालाई शिखरमा पुर्‍याएका थिए) का बारेमा लेखिएको प्रसिद्ध पुस्तक ‘द एज अफ लुई फोर्टिन्थ’ मा अठारौं शताब्दिका प्रसिद्ध इतिहासकार तथा लेखक अनि विचारक भोल्टेयरले इतिहास दोहोरिन्छ भनेका छन् । वि.सं. १८३० देखि १९४२ सम्म नेपालमा घटित सत्ता संघर्षका अनेकन पर्वहरू र तिनमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानावानाहरूको इतिवृत्तान्तका […]

२१० वर्षकाे इतिहास बाेकेकाे थापाथलीको रातो पुल

नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा थापाथलीको बागमती नदीमाथि बनाइएको काठे पुललाई लिने गरिन्छ । १८६८ सालमा बनाइएको थापाथली कुपण्डोलबीचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो

कांग्रेस, एमालेदेखि माओवादी विभाजनको इतिहास- फुटेर जानेको पत्तासाफ !

नेपालमा बहुदलीय व्यवस्थाको शुरूआतदेखि नै दल विभाजनको अभ्यास हुँदै आएको छ । यसबीच थुप्रै दल खुले, फुटे र जुटे ।  पछिल्लोपटक सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले र जसपा नेपाल विभाजित भएका छन् । यससँगै नेपालमा दल विभाजनको इतिहास र अवस्थाबारे चासो देखिएको छ । नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक छुट्टै दल दर्ता गर्नका लागि निर्वाचन आयोगमा २०७८ भदौ २ गते निवेदन दर्ता गराएका छन् । राजनीति...

विष्णु रिजालको प्रश्न–नेपालमा दुई एमाले चल्लान र ?

काठमाडौं।एमालेका युवा नेता विष्णु रिजालले नेपालमा दुई एमाले चल्न नसक्ने भन्दै पार्टीभित्रै विवाद समाधान गर्न नेताहरुलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन।नबिर्सौं– विगतमा दुई कांग्रेस, दुई एमाले, दुई माओवादी, दुई राप्रपा,दुई मधेसी दल,दुई विवेकशील साझासमेत चलेनन्। फेरि दुई एमाले चल्लान् र ?' उनले एमालेभित्रै कार्यकर्तासम्म पुग्ने अधिकार उपयोग गर्न आग्रह समेत गरेका छन्।