यस्तो छ नेपालमा स्थानीय तह निर्वाचनको इतिहास

वैशाख ३० गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानीय तहको दोस्रोपटक निर्वाचन हुँदैछ । आज मनोनयन सकिएपछि दल र उम्मेदवारहरु चुनावी अभियानमा होमिएका छन् । नेपालमा स्थानीय तहको चुनाव भएको लगभग ७५ वर्ष पूरा भएको छ । नेपालमा पहिलोपटक विसं २००४ मा संविधान जारी भएपछि गाउँ तथा नगरपञ्चायतको चुनाव भएको थियो । त्यसको सात वर्षपछि अर्थात् …