फ्रेन्च सम्राट लुई चौधौं (जसले फ्रेन्च सभ्यतालाई शिखरमा पुर्याएका थिए) का बारेमा लेखिएको प्रसिद्ध पुस्तक ‘द एज अफ लुई फोर्टिन्थ’ मा अठारौं शताब्दिका प्रसिद्ध इतिहासकार तथा लेखक अनि विचारक भोल्टेयरले इतिहास दोहोरिन्छ भनेका छन् । वि.सं. १८३० देखि १९४२ सम्म नेपालमा घटित सत्ता संघर्षका अनेकन पर्वहरू र तिनमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानावानाहरूको इतिवृत्तान्तका […]