कांग्रेस, एमालेदेखि माओवादी विभाजनको इतिहास- फुटेर जानेको पत्तासाफ !

नेपालमा बहुदलीय व्यवस्थाको शुरूआतदेखि नै दल विभाजनको अभ्यास हुँदै आएको छ । यसबीच थुप्रै दल खुले, फुटे र जुटे ।  पछिल्लोपटक सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले र जसपा नेपाल विभाजित भएका छन् । यससँगै नेपालमा दल विभाजनको इतिहास र अवस्थाबारे चासो देखिएको छ । नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक छुट्टै दल दर्ता गर्नका लागि निर्वाचन आयोगमा २०७८ भदौ २ गते निवेदन दर्ता गराएका छन् । राजनीति...