नेप्से परिसूचक २८ सयमुनि, सबै उपसमूह घटे

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २८ सय अङ्कमुनि झरेको छ । सामान्य उतारचढावका बाबजुद अघिल्लो दिनको तुलनामा नेप्से ३८. ४५ अङ्कले घटेको छ । सो अङ्क झरेसँगै परिसूचक २७७६ अङ्कमा कायम भएको हो । कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १ अर्ब ८ करोडले कमी आएको छ । हिजो (मंगलबार) ५ अर्ब […]

सम्बन्धित सामग्री

आज करिब साढे २८ अंकले घट्यो नेप्से

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (बिहीवार) पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले ओरालो लागेर १ हजार ९७२ दशमलव शून्य ९ मा सीमित भएको छ।ठूला कम्पनीको कारोबारमापक सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अंकले ओरालो लागेर ३५१ दशमलव ६५ मा सीमित भएको छ। आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो। कूल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ।सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ। आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ।बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ८०, लगानी शून्य दशमलव

आज नेप्से परिसूचक ५६.११ वृद्धि

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८ प्रतिशतले बढेको छ। त्यस्तै,फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रो पावर ४.३७ प्रतिशतले बढेको छ।...

१० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १० अंकले बढेको छ।आइतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो। आइतबार कारोबार आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ।नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा जीवनबीमा उपसमूहको शेयर मूल्य ०.५ प्रतिशतले घटेको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।नेप्से परिसूचक बढेसँगै

५४.५८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो।त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ।आइतबार कारोबारमा आएका २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो।नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फा

३७.२७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले गिरावट आएको छ।नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ। आइतबार नेप्से सूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२९  अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंकले घटेको छ।आइतबार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर १ अर्ब १३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका १३ वटै

नेप्से परिसूचक २६ सयमुनि झर्‍यो, सबै उपसमूह राताम्मे

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) ४९ अङ्क घटेसँगै परिसूचक २५८४ मा कायम भएको हो । यस दिन कारोबार रकम भने केही बढेको छ । हिजो २ अर्ब ७४ करोडको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४१ करोड कायम भएको छ । कुल १७७ […]

नेप्से परिसूचक ७.९ अङ्कले बढ्यो

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २७६५ अङ्कमा कायम भएको छ । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । जम्मा ३ अर्ब ९२ करोडको सेयर कारोबार भयो । आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएको थियो । बैङ्किङ उपसमूह २, व्यापार […]

नेप्से परिसूचक ११.६ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ११.६ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २७५७ अङ्कमा कायम भएको छ । यस दिन कुल ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् । जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अङ्कले बढे […]

१४ अंकले घट्यो नेप्से परिसूचक

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूह ऋणात्मक भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज म्युचुअल फण्डको उपसूचक ०.४३ प्रतिशतले मात्र बृद्धि भएको छ भने अन्य समूहहरूको सूचक ऋणात्मक भएर राताम्मे नै भएको छ । १४ अंक माथिले घटेको बजारमा आज २ अर्ब ६३ करोड ५३ लाख