काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ११.६ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २७५७ अङ्कमा कायम भएको छ । यस दिन कुल ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् । जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अङ्कले बढे […]