काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २७६५ अङ्कमा कायम भएको छ । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । जम्मा ३ अर्ब ९२ करोडको सेयर कारोबार भयो । आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएको थियो । बैङ्किङ उपसमूह २, व्यापार […]