इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।

सम्बन्धित सामग्री

अमेरिकामा गोली चल्दा १० जना घाइते

फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्।

अमेरिकी विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यकाे विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु भएकाे छ । सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको हाे । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै […]

काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घइते

काठमाडौँ- काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । गोठाटारको जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका हुन् । काठमाडौं प्रहरी परिसरका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन । गोली चलेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​ इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।  सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको […]

सिरहामा किशोरहरु खेलिरहेको ठाउँमा गोली चल्दा १ जना घाइते

१२ असार, जनकपुरधाम । सिरहामा किशोरहरु खेलिरहेका बेला गोली चल्दा एक जना घाइते भएका छन् । लहान नगरपालिका- २२ मा गोली चल्दा १९ बर्षीय सुशान्त चौधरीले पेस्तोल पड्काउँदा गोली लागेर १८ बर्षीय दिलिप मुखिया घाइते भएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । गोली लागेर घाइते भएका दिलिपको स्थानीयस्तरमा उपचार हुन नसकेपछि […]

अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ।...

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

मेक्सिको । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।  ‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।  आक्रमणमा अरू दर्जनौँ घाइते भएका […] The post मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ । ‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ । आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिव

काबुलमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

बेलायतमा गोली चल्दा आक्रमणकारीसहित ६ को मृत्यु

बेलायतको डेभन काउन्टीमा पर्ने प्लाइमाउथ शहरमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा परी ज्यान गुमाउनेमा तीन जना महिला, दुई जना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले...