नाइजरमा सशस्त्र समूहले कम्तीमा ५८ जना सर्वसाधारणको हत्या गरेको छ । साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले मालीको सीमा नजिकै ती सर्वसाधारणको हत्या गरेको बीबीसीले लेखेको छ ।
मध्य नाइजेरियामा सशस्त्र समूहले श्रृंखलाबद्ध आक्रमण गरी कम्तीमा १६० जनाको हत्या गरेको छ । आइतबार र सोमबार राति भएको आक्रमणमा ३०० भन्दा बढी मानिस घाइते भएका छन् । धार्मिक र जातीय द्वन्द्व भइरहेको मध्य–नाइजेरियामा स्थानीय रुपमा डाँकु भनिने सशस्त्र समूहले आक्रमण गरेको प्लेटु राज्यको बोकोसका सरकारी अधिकारीले बताएका छन् । सशस्त्र समूहले विभिन्न ठाउँमा बस्तीहरुमा आगजनी गरेको र घातक हतियार प्रयोग गरेको अधिकारीहरुको दाबी छ। यी क्षेत्रमा मुस्लिम र क्रिश्चियन धर्म मान्नेबीचमा लामो समयदेखि
सशस्त्र समूहले कंगोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो ।
सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण
बैतडीको पंचेश्वरकी माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरी वलमा कार्यरत शिवनाथ गाउँपालिका– ४ सोल्पला बस्ने कोलीलाई बैतडी प्रहरीले...
काठमाडौं – घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ । पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई […]
बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]
बैतडी, मंसिर १८ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएसँगै कञ्चनपुरको महेन्द्रनगरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ […]
१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ […]
सप्तरीमा कार्यरत सशस्त्रका असई सत्यनारायण यादवको हत्या प्रकरणमा सशस्त्र प्रहरी बल नेपालले पनि छानबिन सुरु गरेको छ। बिहीबार घटना छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख...
काठमाडौं, असोज २८ । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर […]
सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्या भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–२ घर भएर सप्तरी स्थित बोर्डर आउटपोष्ट छिन्नमस्तामा कार्यरत यादव असोज २० मा मृत भेटिएका थिए ।नेपाल–भारत सिमानाबाट ३ किलोमिटर पर भारततर्फ बिहारको मधुवनी जिल्ला स्थित घोडदह खोलामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश सिंहले रातोपाटीलाई बताए । डिएसपी सिंहका अनुसार हत्यामा संलग्न आशङ्कामा सो बोर्डर आउट पोष्ट (विओपी) मा कार्यरत जवान होम बहादुर खत्रीलाई पक्राउ गरिएको छ ।मृतक असईको श