काठमाडौँ – पश्चिमी कङ्गोमा सन् २०२२ को जुनदेखि साम्प्रदायिक हिंसा भड्किरहेको बेला मिलिसिया समूहको आक्रमणमा परी १८ जना सर्वसाधारण र एक सैनिकको मृत्यु भएको सरकारी अधिकारीहरूले आइतबार बताएका छन् । राजधानी किन्शासाबाट करिब १९० किलोमिटर दक्षिणपूर्वमा पर्ने किम्वुलाको फाइनल गाउँमा गत सोमबार ‘मोबोन्डो’ मिलिसियाले ती सर्वसाधारणको हत्या गरेको सरकारका प्रवक्ता प्याट्रिक मुयायाले मन्त्रीपरिषद्को बैठकपछि जानकारी […]