ओशो तपोवन पुगे कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन्। घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेका हुन् । उनी सहित प्राधिकरणको टिम राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत ध्यान साधनामा सहभागी भएका हुन्।

सम्बन्धित सामग्री

ध्यानमा कुलमान घिसिङ

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अन्य पदाधिकारीको टोली शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो। राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत छैटौँ समूहको रुपमा कुलमान घिसिङसहित प्राधिकरणको टिम ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन्।

ध्यानमा कुलमान घिसिङ :  प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा

दिनहुँ कामको चटारोले घेरिएर एकछिन फुर्सद नहुने कुलमान घिसिङ शुक्रबार साँझदेखि मौन छन् । उनी रातो बस्त्र लगाएर ध्यानमा लिन भइरहेका छन् । शुक्रबार कार्यालयको काम सकेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अन्य पदाधिकारीको टोली बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो ।साँझ देखिनै उनीहरुले ध्यान सुरु गरेका थिए । उनीहरुको योग–ध्यान सम्बन्धी यो कार्यक्रम २६ घण्टाको रहेको ओशो तपोवनकी योग–ध्यान शिक्षक शोभिता सिंखडाले रातोपाटीलाई जानकारी दिइन् ।  राष्ट्रको लागि तपोवन कार

ओशो तपोवन पुगेर नाचे कुलमान (भिडियाेसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन्। घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ पुगेका हुन् । उनी ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक गरेका छन् । आनन्द अरुणले राखेको टिकटक भिडियोमा रातो गेरुवस्त्र लगाएर घिसिङ ध्यानमग्न भएर नाचिरहेको देखिन्छ । उनीसँगै अरु […]