माओवादीका संविधानसभा सदस्य घिसिङ एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य दिलबहादुर घिसिङ (फूर्वा) कार्यकर्ताहरु सहित एमाले प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

जसपाका दुई केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य चुनाव घोषणा भए लगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् । संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका छन् । यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि पाटर्टी प्रवेश गरेकी छन् । […]

माओवादीका देवकोटा र शेर्पा एमाले प्रवेश

काठमाडौँ । संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अस्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई खादा ओढाएर स्वागत गरेका थिए । यस्तै माओवादी […]

जसपाका ९ केन्द्रीय सदस्यलाई ओलीले गरे एमालेमा स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।  गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे। प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन्।एमाले प्रवेश गर्ने जसप

संविधानसभा सदस्य लामा एमाले प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य  छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। हुम्ला निवासी लामाको नेतृत्वमा त्यहाँ केही नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन्। लामा २०६४ सालको संविधानसभा निर्वाचनमा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी छाडेर एमालेमा आउनेमा कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य छन्। उनीहरुलाई बुधबार साँझ आफ्नो निजी निवास बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। प्रचण्ड समूह कम्यु

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा हारेपछि पूर्वसांसद राजवंशी एमालेमा प्रवेश

बिर्तामोड नगरपालिका-४ मा भएको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि संविधानसभा सदस्य राजवंशी कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता अमृतलाल राजवंशी एमालेमा प्रवेश

नेपाली कांग्रेसका नेता तथा दुईपटक संविधानसभा सदस्य निर्वाचित भएका अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

संविधानसभा सदस्य राजवंशी एमालेमा प्रवेश

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्। राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ बालकोटमा  एमाले प्रवेश गराए। अध्यक्ष ओलीले पार्टी प्रवेश गराउँदै कांग्रेस हुँदा सिकेका राम्रा कुरा एमालेमा उपयोग गर्न र त्यहाँ भएका नराम्रा कुरा उतै छाडिदिन राजवंशीलाई आग्रह गरे। पार्टीका नव प्रवेशीहरुलाई एमालेले उचित जिम्मेवारी दिने ओलीले बताए।आफूले कांग्रेसमा लामो योगदान गरे पनि त्यसको कहिल्यै मूल्यांकन नभएको, देश र जनत

संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए । घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।वरिना माओवादी जनयुद्धमा लागेकी […]

व्यवसायीको राजनीतिमा प्रवेश : कति उचित

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसहित करिब २ सय ३५ भन्दा बढी उद्योगी–व्यवसायी नेकपा एमालेमा प्रवेश गरेको खबर सार्वजनिक भएको छ । कोही नेपाली कांग्रेसबाट संविधानसभा सदस्य भइसककेकाका पुत्र पनि एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्ने उद्योगी–व्यवसायीलाई प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले खादा र टीका लगाएर बालुवाटारमा स्वागत गरेका थिए ।पार्टी […]