हिजोदेखिका आपराधिक क्रियाकलाप छानबिन गरेर कारवाही गरिएको छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले हिजोदेखिका आपराधिक क्रियाकलापको छानबिन गरेर दोषीलाई कारवाही गरिएको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले सरकारले अनुहार हेरेर कारवाही गर्ने कि नगर्ने नगरेको बताए । ‘हिजोदेखिका आपराधिक क्रियाकलापका सन्दर्भमा छानबिन गर्ने र दोषी पाइए कारवाही गर्ने काम वर्तमान सरकारले गरेको छ,’ उनले भने, ‘दोषीको अनुहार हेरेर कारवाही गर्न कि नगर्ने होइन, निष्पक्ष निरुपण गरिसकेपछि अनुहार हेर्ने गरेको छ ।’ अनुचित, अराजनी...