सल्लेरी, माघ १७ । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधारणले खुम्बु छाडिसकेका छन् । उनीहरू […]
काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु दशैँ मनाउन घर फर्किएसँगै सहर बजार सुनसान भएकाे छ । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर घर फर्किएसँगै गाउँघरमा भने चहलपहल बढेको छ।
सधैँजसो ट्राफिक जामले भरिने काठमाण्डाै उपत्यकाका सडक अहिले सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र गाडी फाट्टफुट्ट मात्रै देखिएका छन् भने पसलहरु प्रायः बन्द छन् ।
काठमाण्डाैमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु ...
ताप्लेजुङ – चिसो बढेसँगै ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान हुन पुगेको छ। हिउँदको चिसो छल्न यहाँका मानिस बस्ती छाडेर अन्यत्र सरेपछि तोक्पेगोला सुनसान बन्न पुगेको हो। हिउँदको कठ्याङ्ग्रिदो जाडो सुरु भएसँगै यहाँका बासिन्दा तल्लो भेगमा पर्ने पापुङ, दोङ्गेन, तार्तोङ, लाम्साङ र सङ्खुवासभाको गुफालगायत ठाउँमा गएर बस्न थालेका छन्। हरेक वर्षको जाडो याममा उनीहरू याक, […]
आइतबार जब साँझ पर्दै गर्यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए। त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो। सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ। अन्य नाकाको अवस्था पनि त्यही रह्यो। महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थ...
बडादशैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै ग¥यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा […]
काठमाडौँ– बडादसैँको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै गर्यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा […]
१७ फागुन, सुर्खेत । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार विहानैदेखि सुनसान बनेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार बेलुकादेखि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको हो । प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएको छ । मुख्य बजार क्षेत्रमा ठूलो […]
विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा
पर्वत : रोजगारी, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतको सुविधाका कारण ग्रामीण क्षेत्रबाट बजारमा अस्थायी वा स्थायी रूपमा बसाइँसराइ गर्ने तीव्र छ। सुविधायुक्त ठाउँ सबैको रोजाइमा पर्दा प्रायः ग्रामीण क्षेत्रहरू सुनसान हुन्छन्, बजारमा चर्को चहलपहल।तर‚ बजारमा बस्दै आएकाहरू दशैं मान्नकै लागि भए पनि ग्रामीण क्षेत्रमा रहेका घर र आफन्तकोमा फर्किँदा सधैँ चहलपहल देखिने पर्वत सदरमुकाम कुश्मा बजार भने सुनसान बनेको छ। कोरोना महामारीको बेलामा विद्यालय बन्द हुँदा गाउँमा गएर बसेकाहरू गत भदौ एक गतेदेखि कुश्मा न
कोभिड–१९ को महामारीका कारण खोटाङमा किरात राई समुदायको उभौली चाड सुनसान बनेको छ । भेला भएर गरिने सामाजिक तथा साँस्कृतिक कार्यका माध्यमबाट कोभिड–१९ को संक्रमण फैलिने खतरा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कुलपुजा (देवाली), साकेला लगायतका चाडपर्व नगर्...