सिन्धुल । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनयुद्धबाट प्राप्त उपलब्धि माथि खतरा बढेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) मरिण गाउँकमिटिले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार गजुरेलले यस्तो बताउनुभएको हो । माओवादी केन्द्रको उप–महासचिव समेत रहनुभएका गजुरेलले माओवादीले सञ्चालन गरेको १० बर्से जनयुद्धको जगमा बनेको संविधानमाथि […]