काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नता पुष्टि भएकालाई अनुसन्धानको दायरामा ल्याउन पर्ने बताएका छन् । नीतिगत भ्रष्टाचारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउँदै उनले सत्ता साझेदार दलमा आवद्ध मानिसहरुलाई कानुन नलाग्ने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका छन् । राज्यले भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणको अनुसन्धानलाई प्रतिशोध […]