ऐन बन्न नसक्दा संविधानमा व्यवस्था गरिएको आयोग गठन प्रक्रिया अन्योलमा परेको छ । मधेसी, थारू र मुस्लिम आयोग गठनसम्बन्धी विधेयक संसद्बाट पास नहुँदा गठनको बाटो रोकिएको छ । सामान्यतः...पूरा पढ्नुहोस् »
भौगोलिक अवस्था, जहाजको नियमित मर्मत सम्भार, जहाज तथा दुर्घटनाको बारेमा जानकार नेतृत्व, मानवीय संवेदनामाथि सधैँ सजग रहने वायुसेवा सञ्चालक आदि भनेर दुर्घटनाका कारणका बारेमा हामीले धेरै बोलिसक्यौँ, भनिसक्यौँ र थाहा पाइसक्यौँ । घटना, दुर्घटना एउटा र अहिले तत्कालैको एउटा मात्रै गल्तीले हुने होइन । यसमा धेरै कुराहरुको सम्मिश्रण हुन्छ । र, मानवीय पक्ष, मानवीय त्रुटि पनि जोडिएको हुनसक्छ । तर, सधैँ त्यस्तो हुुन्छ भन्ने चाहिँ होइन ।
अब यसका बारेमा भन्नुभन्दा पनि यसको न्यूनीकरण र रोकथामतिर लाग्नुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पह...
संघीय संरचनाअनुसार राज्य सञ्चालन सुरु भइसक्दा पनि सरकारले संवैधानिक परिषद्लाई गति दिन सकेको छैन। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक बस्न नसक्दा विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्।