काठमाडौँः संविधानको परिकल्पना अनुसार संवैधानिक आयोग गठन नभए पनि सरकारले आयोगको सचिवालय सचिव भने तोकेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सचिवका रुपमा कामकाज गर्नेगरि ६ सहसचिवलाई सचिव तोकेको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार राष्ट्रिय दलित आयोग, समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी